काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) विरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको अदालतको अवहेलना मुद्दामा आज सुनवाई हुँदै छ । न्यायाधीश तिलकप्रसाद श्रेष्ठको एकल इजलासमा पेसी तोकिएको छ । गत शुक्रबार अधिवक्ता वर्षाकुमारी झले बालेनविरुद्ध अदालतको अवहेलनासम्बन्धी रिट निवेदन दर्ता गरेका थिए । आइतबार न्यायाधीश प्रकाशकुमार ढुंगनाको इजलासमा पेसी तोकिएको थियो । तर, हेर्न नभ्याइनेमा…