एमसिसी खारेज माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन, अखिल क्रान्तिकारीले एमसिसीको विरोधमा प्रदर्शन गरेको छ । सोमबार शान्ति वाटिकामा पार्टीको उपत्यका ब्युरो र संयुक्त जनवर्गीय संगठनको आयोजनामा एमसिसी सम्झौतामा भएका राष्ट्रघाती प्रावधानको विरुद्धमा प्रदर्शन गरिएको हो । विरोध प्रदर्शनमा नेपाल कम्युनिस्ट पार्टीनिकट विद्यार्थी संगठन, अखिल क्रान्तिकारीका महासचिव ललित सिंहले एमसिसी सम्झौतामा रहेका बुदाँहरू देशको राष्ट्रियता,…