संसदीय समितिमा भागबन्डा : कांग्रेसलाई ४, एमालेलाई ३, रास्वपा र राप्रपाले पाएनन् 

काठमाडौं ।  संसदमा प्रतिनिधित्व गर्ने दलहरुले संसदीय समितिको भागबन्डा मिलाएका छन् ।  तर राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई भने कुनै पनि समितिको जिम्मेवारी दिइएको छैन् ।  सोमबार सिंहदरबारमा बसेको सत्तारुढ र प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरूको बैठकले संसदीय समिति सभापतिको भागबन्डा टुंगो लगाएको हो ।  बैठकमा सहभागी जसमा नेपाली कांग्रेसलाई ४,…