मधेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव नियुक्त

काठमाडौँ । मधेश प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । सोनलले राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतमा एमाले नेता यादव मुख्यमन्त्री नियुक्त भएका हुन्। मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश सभामा…