रुपन्देही । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट दाङ-२ मा उम्मेदवार रहेका प्रतिक अधिकारी नेकपामा प्रवेश गरेका छन् । प्रलोपाले अधिकारीको उम्मेदवारी निष्क्रिय गर्दै एमाले उम्मेदवार शंकर पोखरेललाई सघाउने निर्णय गरेपछि उनी असन्तुष्ट थिए । अधिकारीलाई दाङ-२ का नेकपा उम्मेदवार निर्मल आचार्य र समानुपातिक उम्मेदवार भीमकुमारी बुढाले पार्टीमा भित्र्याए । एमालेसँग भएको सम्झौता अनुसार प्रलोपाले दाङमा…