नेपाल बार एसोसिएसनले बोलाइयो आकस्मिक बैठक

काठमाडौं । विकसित घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गर्न भन्दै कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले आकस्मिक बैठक डाकेको छ । नेपाल बार एसोशिएसनका अध्यक्ष डा विजयप्रसाद मिश्रले आकस्मिक बैठक डाकिएको जानकारी गराए । उनका अनुसार, प्रधानन्यायाधीशले जारी गरेको आदेश र त्यसको परिपालना, प्रतिनिधिसभामा केही सांसदहरुले व्यक्त गरेको धारणा लगायतका विषयमा छलफल गर्न बैठक डाकिएको…