‘प्रचण्ड’को सचिवालय संयोजकबाट गंगा दाहालद्वारा राजीनामाको घोषणा

काठमाडौँ । माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालय संयोजक रहेकी गंगा दाहालले राजीनामाको घोषणा गरेकी छन् । फेसबुकमा लामो र भावुक स्ट्याटस लेख्दै गंगाले निरन्तर आफूलाई देखाएर प्रचण्ड र समग्र पार्टीमाथि योजनाबद्ध प्रहार भइरहेको भन्दै संयोजकबाट राजीनामा गरेको उल्लेख गरेकी छन् । आफ्नो लवाई खुवाइलाई लिएर निरन्तर कुप्रचार गरिएको र भ्रम फैलाइएको भन्दै…