काठमाडौं– नेकपा एमालेले चाडपर्वको समयमा घर जाने नागरिकका लागि सहज यात्रा गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । एमालेको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर सडकहरूको मर्मत गर्नुपर्ने, यातायातका साधनको अभाव हुन नदिन, यात्रुहरूको सुरक्षाको व्यवस्था लगायतका विषयमा ध्यानाकर्षण पत्र बुझाएको हो । विभागका प्रमुख खिमलाल भट्टराईले यात्रुहरूको ठूलो पंक्तिका…