इरानमाथि तीन दिनभित्रै दोस्रो पटक अमेरिकाको हवाई आक्रमण

एजेन्सी । अमेरिका र इरानबिच जारी युद्ध अन्त्यका लागि कूटनीतिक वार्ता भइरहेका बेला अमेरिकी सेनाले तीन दिनभित्रै दोस्रो पटक हवाई आक्रमण गरेको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले आत्मरक्षाका लागि यो कदम चालिएको दाबी गरेको छ । तर, यो नयाँ सैन्य टकरावले दुई देशबिच रहेको नाजुक युद्धविरामलाई नै खतरामा पारेको छ । सेन्टकमका अनुसार स्ट्रेट…