‘एलडिसी’लाई सहयोग बढाउन जी-२० राष्ट्रहरूलाई परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौँ - परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडिसी) का लागि सहयोगको मात्रा बढाउन जी-२० देशहरुलाई आग्रह गरेकी छन् । संयुक्त राष्ट्रसंघ ७९औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेकी जी-२० का विदेशमन्त्रीहरूको बुधबार भएको बैठकमा एलडिसीको अध्यक्षका हैसियतले उनले अल्पविकसित देशहरुलाई सहयोग गर्न आग्रह गरेकी हुन् । पछिल्लो समय विश्वका अतिकम विकसित देशहरु…