प्रधानमन्त्री ओलीको नजरमा एनपिएलका आठ मार्की खेलाडी

प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल प्रिमियर लिग एनपिएलको ट्रफी सार्वजनिक गरे । उनले सुन्धारास्थित धरहरा परिसरमा ट्रफी सार्वजनिक गरेका हुन्। सो अवसरमा प्रधानमन्त्री ओलीले गौरवशाली धरहराको काखमा एनपिएलको ट्रफी सार्वजनिक कार्यक्रमले खेलकुदमा नयाँ जाँगर पैदा गरेको जिकिर गरे । उनले आजको दिन नेपाली खेलकुद क्षेत्रका लागि विशेष महत्वको दिन रहेको उल्लेख गरे । प्रधानमन्त्री…