काठमाडौँ । उद्योगहरूले ठूलो ढुंगाकै स्वरूपमा ल्याउने मार्बल, एलवास्टर र ग्रेनाइटमा लगाइएको भन्सार र अन्तःशुल्क घटेको छ । ढुंगाकै रूपमा आउने कच्चा मार्बल, ग्रेनाइट र तयारी मालमा समान भन्सार दर लागेका कारण उद्योगीहरू मारमा परेको बताउँदै आएका थिए । सरकारले उद्योगीको माग सम्बोधन गर्दै भन्सार र अन्तःशुल्क घटाएको हो । ढिक्का वा पाताका रूपमा आयताकार…