अस्पताल भर्ना भए दुर्गा प्रसाईं

काठमाडौँ। साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ अस्पताल भर्ना भएका छन् । उनी आइतबार साँझ वीर अस्पताल भर्ना भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो स्रोतले जनाकारी दिएको छ । गत मंसिर ५ गते पक्राउ परेका प्रसाईँलाई आज म्याद थपका लागि अदालत लगिएको थियो । सो क्रममा उनले न्यायाधीश समक्ष आफू क्यान्सरको बिरामी…