पातारासी गाउँपालिकाले उमेर पुगेर विवाह गर्ने युवायुवतीलाई विवाहस्थलमै पुगेर बधाइ पत्र दिन थालेको छ । नगरपालिकाको यस्तो सचेतनामुलक अभियानले गाउँपालिकामा पछिल्लो समयमा बालविवाह न्यूनिकरण हुँदै गएको छ । गाउँपालिकाले विभिन्न गैरसरकारी संस्थासँगको सहकार्यमा बालविवाह न्यूनिकरण अभियान सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले बालविवाहसम्बन्धी कानुनी सचेतीकरणदेखि विभिन्न कार्यक्रम गर्दै आएको छ । पातारासी गाउँपालिका महिला तथा…