काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीले नै हप्तामा एक पटक सरकार फेरिँदै भन्नुपर्ने अवस्थामा रहेको टिप्पणी गरेका छन् । राष्ट्र बैंक कर्मचारीहरूको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सरकार फेरिने डरले राजनीतिक दलहरूको अर्को चुनावसम्म पनि सोच्न नसकेको बताए । उनले भने, ‘राजनीतिकर्मीहरू गर्नेहरू अर्को चुनावको बारेमा सोच्छ त्यसैले हामीले ०८४ भनिरहेका छौँ।…