शान्ति सुरक्षाका साथै अनुशासन कायम गराउन आवश्यक छ : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले देशमा शान्ति सुरक्षाका साथै अनुशासन कायम गराउन आवश्यक रहेको बताएका छन् । मंगलबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सुरु भएको प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले भने, ‘सबै भन्दा पहिलो आवश्यकता शान्ति कायम गराउनु हो तर सुरक्षा सँगै अनुशासन पनि कायम गराउन जरुरी छ ।’ गृहमन्त्री लेखकले मंसिर १६…