कैलालीका किसान धानबाली भित्र्याउन व्यस्त

कैलाली- कैलालीका किसानलाई यतिबेला खेतमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ । किसानले वर्षाको समयमा रोपेको धानबाली एकातिर खेतबारीमा लटरम्म पाकेर तयारी अवस्थामा छ भने अर्कातिर दैनिक जसो मौसममा फेरबदल देखिन थालेपछि उनीहरूलाई धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ । धनगढी उपमहानगरपालिका-२ भन्सार कटानका किसान नरबहादुर विष्टले खेतमा धान लटरम्म पाकेर बाली झर्ने अवस्थामा पुगेको र मौसममा…