काठमाडौँ । तिहार फ्लोरा एक्स्पो २०८१ आजबाट भृकुटीमण्डपमा सुरु भएको छ ।नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा ‘तिहारको उत्सव फूलको महोत्सव’ भन्ने नाराका साथ यस प्रदर्शनी सञ्चालनमा ल्याइएको हो । आजदेखि जारी उक्त प्रदर्शनी १३ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ । मेलामा ६५ वटा व्यावसायिक स्टल लगायत वनस्पति विभाग, पुष्प विकास केन्द्र, सहितको अफिसियल ३ स्टल तथा…