ढोरवाराही मन्दिरको प्रवर्द्धनमा सरकारले सहयोग गर्छ : पर्यटन मन्त्री पाण्डे

तनहुँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ढोरावाराही मन्दिरको विकास र प्रवर्द्धनलाई सरकारले प्राथमिकता दिने बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिकाले आज यहाँ आयोजना गरेको ‘मन्दिरको धार्मिक तथा ऐतिहासिक महत्त्व र यसको दीर्घकालीन विकास’ सम्बन्धी अन्तरक्रियामा उहाँले धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले महत्त्वपूर्ण स्थलको विकासमा सरकारले ध्यान दिइरहेको बताए । गण्डकी प्रदेश…