काठमाडौँ । गत असोजको दोस्रो साता आएको बाढी-पहिरोले मकवानपुरमा १ अर्ब ६९ लाख ३५ हजारभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार प्रारम्भिक तथ्यांकका आधारमा २३ हजार रोपनी जग्गाको बालीनाली नष्ट भएको पाइएको छ ।असोज १० देखि १३ गतेसम्मको बाढी पहिरोले मकवानपुरका १० पालिकामध्ये सबैभन्दा बढी मानवीय र भौतिक…