साम्बाको पहिलो गोल, अभान्ट ग्वेन्ग्याम्पको पहिलो जित

काठमाडौं -साफ च्याम्पियनसिप २०२४ खेल्न नेपाल फर्कनुअअघि सावित्रा भण्डारी ‘साम्बा’ ले फ्रान्सेली महिला फुटबलको शीर्ष डिभिजन लिगमा यो सिजनको पहिलो गोल गरेकी छन् । साम्बाको गोलसँगै अभान्ट ग्वेन्ग्याम्पले स्ट्रसबर्गलाई ३–२ ले पराजित गर्दै शनिबार सिजनको पहिलो जित दर्ता गर्यो । उनले ५८ औं मिनेटमा गोल गरेपछि अभान्ट ग्वेन्ग्याम्पले घरेलु मैदानमा अग्रता लिएको थियो । त्यसको…