वर्षाले २० जिल्लामा साढे ३ अर्ब बराबरको धानबाली नष्ट

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले असोज १० गतेदेखि परेको अविरल वर्षाले तीन अर्ब ५० करोड बराबरको धानबाली नष्ट भएको जनाएको छ । मन्त्रालयले मंगलबार तथ्यांक सार्वजनिक गर्दै नीत दिनसम्म लगातारको वर्षाले ५८ हजार ४७६ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट हुँदा तीन अर्ब ५० करोड बरावरको क्षति भएको जनाएको हो । मन्त्रालयका अनुसार सप्तरी, सिराहा,…