नेपाल टेलिकमको दशैं अफर: एफटिटिएच जडानमा ५ सय छुट

काठमाडौं। नेपाल टेलिकमले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा दशैं अफर २०८१ सार्वजनिक गरेको छ। कम्पनीले अफर अन्तर्गत सहुलियत दरका भ्वाइस, डाटा तथा एफटीटीएचका प्याकेजहरु आज (२०८१ असोज १३) देखि प्रारम्भ भई आगामी कार्तिक २३ गते सम्म उपलब्ध हुनेगरी सार्वजनिक गरेको हो। यस अफर अन्तर्गत साविकका एफटीटीएचका प्याकेजहरुमा साविककै मूल्यमा…