काठमाडौँ । अविरल वर्षाले देशभर पुर्याएको जनधनको क्षतिबारे छलफल गर्न विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक सुरु भएको छ । गृह मन्त्री रमेश लेखकको अध्यक्षतामा राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय सिंहदरवारमा बैठक जारी छ । असोज ११ र १२ गतेको वर्षासँगै डुबान र बाढी पहिरोका कारण भएको क्षतिबारे छलफल गरी खोज, उद्धार, राहत र…