काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाल सुन तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ६२ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको मूल्य तोलामा १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर…