काठमाडौ । काठमाडौं उपत्यकामा बाढी र पहिरोमा परेर २१ जनाको मृत्यु भएको छ । हालसम्म काठमाडौंमा ९, ललितपुरमा ९ र भक्तपुरमा ३ जनाको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। उनका अनुसार विपदमा परेर ५ जना बेपत्ता र ९ जना घाइते भएका छन् । हालसम्म बाढीपहिरो तथा डुबानमा परेका…