बिहीबारदेखिको निरन्तरको झरी आज शुक्रबार राति पनि कायमै रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार काठमाडौंमा बिहीबार रातिदेखि जारी वर्षा शनिबारसम्मै कायम हुने देखिन्छ । ‘हामीले रेडअलर्ट जारी गरेका ठाउँ (काठमाडौं र अन्य क्षेत्रमा) आज रातभर नै वर्षा हुने देखिन्छ,’ मौसमविद् कँडेलले भनिन्, ‘उपत्यकामा त शनिबार पनि झरी रहने सम्भावना छ।’ शनिबार…