देउवा र ओलीबीच उच्चस्तरको समझदारी बनेको छ, आफ्नै मिसनमा अघि बढ्छ : शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले साना दलहरूले स्थिर सरकार बन्न नदिएपछि दुई ठुला पार्टी मिलेको बताएका छन् । तुलसीपुरमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले मुलुक निर्माणका लागि दूरदर्शी नेतृत्व, बलिया राजनीतिक दल र राजनीतिक स्थायित्व आवश्यक भएकाले काँग्रेससँग मिलेको बताएका हुन् । उनले भने, ‘गठबन्धनको सरकार त बन्छन्, तर जनताको भावनाअनुसार सरकारको…