चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने आईएमएफको प्रक्षेपण

अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ। चालु आर्थिक वर्ष बजेटमार्फत ६ आर्थिक वृद्धिदर हासिल हुने लक्ष्य राखिएको भएपनि आईएमएफले 'रिजनल आउट लुक अफ एसिया प्यासिफिक' प्रकाशन गर्दै नेपालले लक्ष्यभन्दा कम आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको हो।यसअघि एसियाली विकास बैंक (एडीबी) ले पनि नेपालको आर्थिक वृद्धिदर…