काठमाडौँ - तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा भारतीय बस मर्स्याङ्दी नदीमा खसेको छ । पोखरादेखि काठमाडौँका लागि छुटेको बसमा ४० जना यात्रु रहेको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी गौतमका अनुसार अहिले घटनास्थलबाट सेना प्रहरीले उद्धारको काम गरिरहेको छ । दुर्घटनाको कारणबारे खुल्न बाँकी छ । अहिले प्रमुख जिल्ला अधिकारी…