काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मकवानपुर जिल्लाको इन्द्र सरोवर गाउँपालिका वडा नम्बर ३ स्थित एन्फा वात्सल्यदेबी एकेडेमीमा पहिरोमा परी ६ जना बाल खेलाडीको निधन भएको घटनालाई लिएर सरकारले छानबिन आयोग गठन गर्नु पर्ने माग गरेका छन् । अध्यक्ष थापाले सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उक्त घटनालाई लिएर अखिल…