काठमाडौँ । लमजुङको सारिङबाट सदरमुकाम बेंशीशहर जाँदै गरेको जिप मकैडाँडा मोडमा दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । घाइतेहरूमध्ये ४ जनाको अवस्था मध्यम छ । बाँकी सामान्य उपचापछि घर फर्किएका छन् । ग १ ज ८५५१ नम्बरको जिप आज बिहान ११ः२० बजे दुर्घटना भएको थियो । टाउकोमा चोट लागेका पाँच जना घाइतेहरूलाई चितवनको भरतपुर…