सरकारले निजी क्षेत्रलाई दिएको प्राथमिकताले उत्साहित बनाएको अध्यक्ष ढकालको दाबी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई दिएको प्राथमिकताले उत्साहित बनाएको बताएका छन् । बुधबार सरकार,नेपाल उद्योग वाणिज्य महासंघ र सरोकारवाला निकायले आयोजना गरेको स्टार्टअप नेसन, २०३० कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले सरकारले निजी क्षेत्रलाई महत्व दिएको महशुस भएको बताए । उनले अर्थ मन्त्रालयले हालै सार्वजनिक…