दुई महिनामा साढे ९४ अर्ब सार्वजनिक ऋण थपियो

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा ९४ अर्ब ५२ करोड सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष सुरु हुँदा २४ खर्ब ३४ अर्ब ९ करोड रहेको सार्वजनिक ऋण भदौ मसान्तसम्म बढेर २५ खर्ब २८ अर्ब ६२ करोडबराबर पुगेको छ । हालसम्मको कुल सार्वजनिक ऋण मुलुकको कुल गार्हस्थ्य…