बालीमा लाग्ने नयाँ रोग र समस्या पत्ता लगाउन आग्रह

नेपालगञ्ज- कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि वैज्ञानिक र प्राविधिकलाई बालीमा लाग्ने नयाँ रोग र समस्या पत्ता लगाउनतर्फ केन्द्रित हुन आग्रह गरेका छन् । नेपाल कृषि अनुसन्धान परिषद् कृषि अनुसन्धान निर्देशनालय खजुराको आज निरीक्षण गर्दै उनले किसानसँग नजिक भएर उत्पादन वृद्धि गर्ने गरी काम गर्न निर्देशन दिए । मन्त्री अधिकारीले भने, “कृषि वैज्ञानिक र प्राविधिकहरू…