काठमाडौँ । मिल्टन आँधीका कारण अमेरिकाको फ्लोरिडामा स्थिति नाजुक बनेको छ । बीबीसीका अनुसार सरकारी अधिकारीहरूले यो आँधी थप घातक हुनसक्ने र तीव्र हावाले अचानक बाढी आउन सक्ने चेतावनी दिएका छन् । उत्तरी एट्लान्टिकमा हालैका वर्षहरूमा आएको यो सबैभन्दा शक्तिशाली आँधी रहेको प्रकोप हेर्ने अमेरिकी निकायले जानकारी दिएका छन् । आँधीका कारण १६० किलोमिटर प्रतिघण्टाको…