काठमाडौँ। कैलालीमा डेढ लाख लाख नगदसहित ११ जना जुवाडे पक्राउ परेका छन् । गोदावरी नगरपालिका-२ को तेघरी र गौरीगंगा नगरपालिका-१ को गोप्काबाट डेढ लाख नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले बुधबार साँझ गौरीगंगा नगरपालिका-१ को न्यू साउँद होटेलको दोस्रो तला र गोदावरी नगरपालिका-२ को तेघरीस्थित सामुदायिक वनमा जुवातास…