काठमाडौ । कीर्तिपुर अस्पतालपछाडि एक महिलाको शव फेला परेको छ। कीर्तिपुर नगरपालिका(२, कीर्तिपुर अस्पतालपछाडिको झाडीमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ। शवको सनाखत गर्ने प्रयास भइरहेको तर अहिलेसम्म कोही पनि…