काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले ठूला उद्योगमा विद्युतको बक्यौता नतिरेको भनेर लाइन काट्न सुरु गरेपछि उद्योगीहरूले विरोध जनाएका छन् । कात्तिक ८ गते प्राधिकरणले ३४ वटा उद्योगले बक्यौता नतिरेको भन्दै लाइन काटेको थियो । आज उद्योगीहरूले काठमाडौँमा पत्रकार सम्मेलन नै गरेर प्राधिकरणले प्रयोग नै नगरेको विद्युत् बक्यौता भन्दै लाइन काट्न सुरु गरेको उनीहरूले बताएका हुन् ।…