यी ४९ उद्योगलाई ८ कात्तिकभित्र बक्यौता बुझाउन विद्युत् प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेकाहरुलाई आगामी कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन आग्रह गरेको छ । प्राधिकरणले बिहीबार ४९ उद्योगहरुको सूची सार्वजनिक गर्दै यस्तो अल्टिमेटम दिएको हो । तोकिएको अवधिभित्र महसुल नबुझाएमा कानुन बमोजिम असुलउपर गर्ने चेतावनीसमेत प्राधिकरणले दिएको छ । ऊर्जा मन्त्रालयले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण…