काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मंसिर १ गतेदेखि १७ वटा विधामा खेल प्रशिक्षण सुरु गर्ने भएको छ । ‘रचनात्मक विद्यालय’ अन्तर्गत कक्षा चारदेखि १२ सम्मका विद्यार्थीहरू सहभागी गराउने गरी कार्यक्रम सञ्चालन गर्न लागेको सहरी योजना आयोगले जनाएको छ । महानगरले क्रिकेट, भलिबल, फुटबल, बक्सिङ्, तेक्वान्दो, खो-खो, एथलेटिक्स, बास्केटबल, टेवुल टेनिस, कराँते, पौडी, कवर्दी, इ-स्पोर्टस्, जुडो, व्याटमिन्टन,…