लाईसेन्स र ब्लूबुक नियन्त्रणमा लिने ट्राफिकको कदम विरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीले लाइसेन्स र ब्लूबुक नियन्त्रणमा लिनु गैरकानुनी भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । अधिवक्ता विवेक चौधरीले दायर गरेमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनेको छ। सवारी चालक अनुमति पत्र (लाइसेन्स) र सवारी धनी प्रमाणपत्र (ब्लूबुक) गैर कानुनी रूपमा…