सरकार–सीजेपी वार्ता : शिक्षामन्त्रीको राजीनामाबारे निर्णय गर्न सरकारलाई भोलिसम्मको समय

काठमाडौं । भारतको केन्द्र सरकारले ककरोच जनता पार्टी (सीजेपी) का मागबारे निर्णय गर्न भोलि दिउँसोसम्मको समय मागेको छ । दिल्लीस्थित विठ्ठलभाई पटेल हाउसमा शुक्रबार करिब दुई घण्टा चलेको वार्तापछि सीजेपीका प्रवक्ता सौरभ दासले सरकारलाई आफ्ना मागबारे जवाफ दिन भोलिसम्मको समय दिइएको जानकारी दिएका हुन् । वार्तामा सरकारका तर्फबाट केन्द्रीयमन्त्री जेपी नड्डा र जितेन्द्र सिंह सहभागी…