सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्बको विकास ऋणपत्र जारी गर्दै

काठमाडौं - सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । कार्यालयले आइतबार सूचना जारी गर्दै ५ वर्ष अवधि रहेको विकास ऋणपत्र बोलकबोलमार्फत बिक्री गर्ने भएको हो । नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गत रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालय नेपाल सरकारको ५ वर्षे विकास ऋणपत्र–२०८६ भदौ ५ गते बोलकबोल मार्फत…