अनलाइनबाट कम्पनी दर्ता गर्ने काम रोकियो

काठमाडौं ।  कम्पनी रजिस्ट्रारको कार्यालयले तत्कालका लागि अनलाइनबाट कम्पनी दर्ता  गर्ने सेवा राेकेकाे छ। कार्यालयले एक सूचना निकालेर अनलाइनबाट कम्पनी दर्ता गर्ने काम बन्द भएको बताएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयबाट अनलाइनबाट नै कम्पनी दर्ता हुँदै आएकोमा दर्ता प्रणालीको सफ्टवेयरको विषयमा सर्वोच्च अदालतले दिएको अल्पकालीन अन्तरिम आदेशलाई कारण देखाएर सेवा बन्द गरिएको हो । अनलाइनबाट…