काठमाडौं । वन्यजन्तुले बालीमा क्षति पुर्याएपछि काभ्रेको भुम्लु गाउँपालिका–९ का स्थानीय निवेदन लिएर वडा कार्यालय पुगेका छन् । बालीको क्षति विवरणसहित वडा कार्यालयमा स्थानीयवासी पुगेका हुन् । वन्यजन्तुबाट अन्नबालीमा मात्र नभइ मानिसलाईसमेत खतरा भएपछि उनीहरु वडा कार्यालय र जनप्रतिनिधिकहाँ गुनासो लिएर पुगेका हुन् । वडाध्यक्ष दलबहादुर तामाङले वन्यजन्तुबाट मान्छेकै ज्यान खतरामा परेको बताए । ‘विशेषगरी…