काठमाडौं । बाराको सिम्रौनगढ नगरपालिका–७ झवानीका टोलका नरेश रामका तीन छोराछोरीको विषाक्त खाना (फुड पोइजनिङ)का कारणले मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृत्यु हुनेमा ७ वर्षीया लालिमा राम, ७ वर्षीया पुष्पा राम र ५ वर्षीय रामनन्दन राम रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले आइतबार बेलुका माछा र…