युक्रेनले दुई दर्जन बस्ती कब्जा गरेपछि पुटिनले भने : दुश्मनले उचित जवाफ पाउनेछ

काठमाडौं – राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार रुसी क्षेत्रमा प्रवेश गर्ने युक्रेनी सेनालाई ‘हटाउन’ आफ्नो सेनालाई आदेश दिएका छन् । अधिकारीहरूले युद्धबाट एक लाख २० हजारभन्दा बढी मानिसलाई टाढा सारिएको बताएपछि पुटिनले युक्रेनविरुद्ध जवाफी आक्रमण गर्न आदेश दिएका हुन् । किएभले गत मङ्गलबार रुसको पश्चिमी कुर्स्क क्षेत्रमा आश्चर्यजनक आक्रमण सुरु गर्दै दोस्रो विश्वयुद्धपछि रुसी भूमिमा सबैभन्दा…