लगानी बोर्डमा भट्टको पदावधि सकिएसँगै नयाँ सीइओ नियुक्ति प्रक्रिया सुरु, खुल्यो आवेदन

काठमाडौं- सुशील भट्टको पदावधि सकिएसँगै सरकारले लगानी बोर्डमा नयाँ प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्तिको प्रक्रिया अघि बढाएको छ। ठूला आयोजनामा वैदेशिक लगानी ल्याउन सहजीकरण गर्न गठित बोर्डमा सिफारिस समितिले पठाएका नाममा मन्त्रिपरिषद्ले सीइओ नियुक्ति गर्दै आएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिले सोमबार सूचना जारी गर्दै योग्यता पुगेका…