काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–५ मा खोलाले बगाउँदा एक बालक वेपत्ता भएका छन् । बेपत्ता हुनेमा रसुवा घर भई तारकेश्वर बस्दै आएका वीरमान तामाङका १२ वर्षीय छोरा विमल तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । मंगलबार साँझ तारकेश्वर नगरपालिका–५ स्थित लोलाङको तरकारी बजार नजिकैको नागिन खोलाले ती बालकलाई बगाएको…